१३ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय समाचार

चार जना क्वारेन्टाइनमा

दमौली, ११ वैशाख । बन्दाबन्दी लागू भएपछि सिराहाबाट तनहुँको बन्दीपुर गाउँपालिका आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । सिराहा घर भई बन्दीपुरस्थित एक कार्यालयमा कार्यरत श्रीमान्, श्रीमती र उनीहरुका दुई छोरालाई क्वारेन्टाइनमा राखिएको हो । बन्दीपुर गाउँपालिका–४ टुँडीखेलस्थित रत्नज्योति निम्न