१३ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय समाचार

हुलाकी सडकको निर्माण शुरु

राजविराज, १५ वैशाख । लकडाउनका कारण एक महिनादेखि बन्द रहेको हुलाकी सडकको निर्माण कार्य शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेकोे लकडाउनमा पनि सुरक्षा सर्तकता अपनाएर सप्तरीको राजविराज–कञ्चनपुर सडक खण्डअन्तर्गतको हुलाकी सडक निर्माण