१३ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय समाचार

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु

डोटी, १९ वैशाख । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् । एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई