१३ फाल्गुन २०८२, बुधबार
राष्ट्रिय समाचार

झापामा खोलामा डुबेर १ जनाको मृत्यु

झापा, बैशाख २१ । झापाको अर्जुनधारा नगरपालिका-१ का ६५ बर्षीय दुर्गा खपाङगी मगर सानोमेचे खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । शनिवार बिहान ९ बजेको समयमा खपाङगी मगर खोलामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय