१५ मंसिर २०८१, शनिबार
राष्ट्रिय समाचार

काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल

काठमाडौँ, २८ वैशाख । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् । सरकारले विभिन्न कार्यालय र उद्योग