१४ मंसिर २०८१, शुक्रबार
राष्ट्रिय समाचार

रुकुम घटनामा पीडित परिवारले दिए २० जनाविरुद्ध किटानी जाहेरी

जाजरकोट, १४ जेठ । शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन