१४ मंसिर २०८१, शुक्रबार
राष्ट्रिय समाचार

जोखिममा रहेका बालबालिकालाई पुनःस्थापनामा प्राथमिकता दिन आह्वान

काठमाडौँ, २९ जेठ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले कोभिड–१९ का कारण बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा अत्यन्त ठूलो जोखिम उत्पन्न भएको ठहर गर्दै सङ्कट व्यवस्थापन तथा पुनःस्थापनाका क्रममा सबैभन्दा जोखिममा रहेकालाई प्रथामिकता दिन विश्व समुदायलाई आह्वान गरेको छ ।