एमाले-मीनबहादुर जग्गा दान रिट खारेज, भवन बनाउने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) लाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ । आज सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गा दानविरुद्ध दायर भएको रिट निवेदनलाई खारेज