१६ असार २०८१, आइतबार
मुख्य समाचार

इजरायलबाट नेपाली स्वदेश फर्काउन दुई वटा विमान तयारी अवस्थामा

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलबाट नेपाली स्वदेश फर्काउन दुई वटा विमान तयारी अवस्थामा राखेको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले विमान तयारी अवस्थामा राखिएको जानकारी दिएका हुन् । आज मंगलबार सिंहदबारमा बसेको समितिको बैठकमा