१९ असार २०८१, बुधबार
मुख्य समाचार

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा देउवाबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा