१२ असार २०८१, बुधबार
मुख्य समाचार

गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय बन्द, खोप कार्यक्रम प्रभावित

भेरीगङ्गा, सुर्खेत । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज वीरेन्द्रनगरको