१६ चैत्र २०८२, सोमबार
मुख्य समाचार

४ नम्बर प्रदेशको मन्त्रालयका लागि सचिवको जिम्मेवारी तोकियो  

२७ माघ, कास्की । ४ नम्बर प्रदेशका सबै मन्त्रालयका लागि सचिवको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसकेका छन् । उनका अनुसार केहीले भने आइतबार जिम्मेवारी सम्हाल्नेछन् । सुवेदीका अनुसार