१६ चैत्र २०८२, सोमबार
मुख्य समाचार

राजविराजमा भीषण आगलागी हुँदा एक करोडको क्षति

२६ फागुन, राजविराज । राजविराज बजारमा शनिबार बिहान भीषण आगलागी हुँदा चार तल्ले पक्की घरसहितको पसल जलेर नष्ट भएको छ । राजविराज नगरपालिका–७ हटियाका जुत्ता, चप्पल व्यवसायी नौसाद खातुनको पसलमा बिहान २ः३० बजे सुरु भएको आगोले करिब एक करोड रुपैयाँ