१६ चैत्र २०८२, सोमबार
मुख्य समाचार

ट्रिपरको ठक्करवाट यादवको मृत्यु

१ चैत, लहान । सिरहाको नरहा गाउँपालिका-३ मा बिहीबार बिहान ट्रिपरको ठक्करले गम्भीर घाइते भएका मिर्चैया नगरपालिका ७ फूलबरियाका अन्दाजी २४ वर्षीय रामप्रताप यादवको मृत्यु भएको छ । मोटरसाइकलमा यादवसँगै रहेका अन्दाजी २३ वर्षीय उदयचन्द्र यादवलाई गम्भीर अवस्थामा उपचारका लागि