४ फाल्गुन २०८२, सोमबार
मुख्य समाचार

त्रिवि पदाधिकारीलाई बर्खास्त नगरे कडा आन्दोलनमा उत्रिने डा. केसीको चेतावनी

२३ माघ, काठमान्डौ । डा. गोविन्द केसीले तत्काल त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई सरकारले बर्खास्त नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । न्यायिक जाचँबुझ आयोगले फर्जी मेडिकल कलेज सम्बन्धनमा त्रिवी पदाधिकारीहरुको संलग्नता रहेको प्रतिवेदन बुझाएपछि डा केसीले यस्तो चेतावनी दिएका हुन्