तलव खाएपछि जनताको सेवामा केन्द्रित हुनुपर्छ : मन्त्री विना
५ वैशाख, काठमाण्डौ । खानेपानी मन्त्री विना मगरले काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्रालयका कर्मचारीहरुलाई तलव खाएपछि जनताको सेवामा समर्पित हुन आव्हान गरेकी छन् । जनताकाे सेवामा अबरोध पुर्याउने हरेक अप्ठ्यारा तोडिनुपर्ने भन्दै मन्त्री