मुख्यमन्त्री शाहीद्वारा मुगुका आगलागी पीडितलाई राहत वितरण
२३ वैशाख, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुगु मुगमकार्मारोङ गाउँपालिका–४ स्थित किम्री गाउँका आगलागी पीडितलाई राहत वितरण गर्दै आगलागी पीडितलाई पुर्नवासको ब्यवस्था गर्ने बताएका छन् । आगलागी पीडितलाई राहत वितरण गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत किम्री गाउँ पुगेका मुख्यमन्त्री