९ फाल्गुन २०८२, शनिबार
मुख्य समाचार

३५ लाख ८ हजार १०५ कित्ता सेयर सुचीकृत

२६ वैशाख, काठमाण्डौ । नेपाल स्टक एक्चेञ्जमा बुधबार दुर्इ विकास बैंक र एक फाइनान्सकाे ३५ लाख ८ हजार १०५ कित्ता सेयर सूचीकृत भएको छ । काबेली विकास बैंक, र श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्सको हकप्रद तथा कन्काई विकास बैंकको बोनस सेयर