२५ चैत्र २०८२, बुधबार
मुख्य समाचार

एउटै सडकमा तीन वटा मापदण्डले आवास पुनःनिर्माणमा कठिनाइ

२५ असार, मेलम्ची, सिन्धुपाल्चोक । विनाशकारी ‘गोरखा’ भूकम्पपछि मेलम्ची नगरपालिका–१० का ३० वर्षीय कुलबहादुर खड्का अर्थोपार्जनका लागि दुई वर्षसम्म विदेशिएर नेपाल फर्किदा पनि सडकको फरक मापदण्डका कारण अहिलेसम्म उहाँले आफ्नो घर पुुनःनिर्माण गर्न सक्नुभएको छैन । सडक छेउमा आफ्नो प्रशस्त जग्गा