सुकुम्वासी जग्गा धनीपूर्जाबाट वञ्चित
३१ असार, गुलरिया, बर्दिया । पश्चिम नेपालको पुरानो बजार मानिएको राजापुर नगरपालिकामा बसोवास गर्दै आएकालाई स्थानीयले ७५ वर्ष भइसक्दा पनि जग्गा धनीपूर्जापाउनबाट वञ्चित भएका छन् । उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमिव्यवस्थापन गर्न कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएका छन्