२५ चैत्र २०८२, बुधबार
मुख्य समाचार

मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको : परराष्ट्रमन्त्री

९ साउन, लिस्बन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताउनुभएको छ । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उहाँले बताउनुभयो । प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको