अवरुद्ध सडक नखुल्दा तातोपानीवासी मर्कामा
१० साउन, चौतारा । अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डका विभिन्न ठाउँमा पहिरो र नदी कटानले अवरुद्ध सडक लामो समयसम्म खुलाउने प्रयास नभएपछि सिन्धुपाल्चोक तातोपानीका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ । गत असार अन्तिम सातामा सो सडक खण्डको विभिन्न स्थानमा पहिरो