२६ चैत्र २०८२, बिहिबार
मुख्य समाचार

विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने

२२ साउन, काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ । त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थीसंगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि