वार्तामा आउन आग्रह
६ भदौ, ललितपुर । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले साझा प्रकाशनमा धर्ना गरिरहेका पूर्वकर्मचारीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । पुल्चोकस्थित प्रकाशनमा आज पुग्नुभएका मन्त्री अर्यालले प्रकाशनमा चाँडो उपदानको माग गर्दै धर्ना गरिरहेका पूर्वकर्मचारीले वार्ताका माध्यमबाट समाधान खोज्न भन्नुभएको