१३ आश्विन २०८१, आइतबार
मुख्य समाचार

मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौँ । आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आज पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको