२८ चैत्र २०८२, शनिबार
मुख्य समाचार

पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती छ : सभामुख महरा

३ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताउनुभएको छ । नयाँ मिडिया प्रालिले आजदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइन (www.nayapalia.com) को शुभारम्भ गर्दै सभामुख महराले भन्नुभयो, “सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा