१७ माघ, काठमाण्डौ । गत बिहीबार राति काठमाण्डौ दरबारमार्गको होटल ल्याण्डमार्कमा भएको युवती बलात्कार प्रकरणको अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) पूर्णचन्द्र जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जोशीको नेतृत्वमा बुधबार चार सदस्यीय छानबिन