२६ वैशाख, काठमाण्डौ । चीनकै ठूलो इकमर्स कम्पनी अलिबाबाले दक्षिण एशियाको ठूलो इकमर्स प्लेटफर्म दराजलाई खरीद गरेको छ । दराज संचालन गर्ने रकेट इन्टरनेटको सबै स्वामित्व खरीदसँगै अब अलिबाबाले औपचारिक रुपमा नेपाल प्रवेश गरेको हो । दराज खरीद गरेसँगै अलिबाबाले