३१ असार २०८२, मंगलबार
मुख्य समाचार

खड्काको निधनको शोकमा पाँच दिन पार्टी औपचारिक कार्यक्रम नगर्ने कांग्रेसको निर्णय

१८ चैत, काठमाण्डौ । नेपाली कांग्रेसले पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको शोकमा पाँच दिन पार्टी औपचारिक कार्यक्रम नगर्ने भएको छ । बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै ५ दिन अर्थात २२ गतेसम्म कार्यालय बन्द गर्ने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको