२९ चैत्र २०८२, आइतबार
मुख्य समाचार

आगलागीमा रु ५० लाख बराबरको क्षति

लमही, २३ वैशाख । दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका तीन घरमा आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार तीन घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको