२९ चैत्र २०८२, आइतबार
मुख्य समाचार

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

पाँचथर, २५ वैशाख । पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित