२७ असार २०८२, शुक्रबार
मुख्य समाचार

लुटपाट गर्ने आरोपमा दुईजना पक्राउ

२३ चैत, कोहलपुर । लुटपाटमा संलग्न रहेको आरोपमा कोहलपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अटो रिक्सा चालकवाट ३० हजार नगद र मोबाइल सेट जबर्जस्ती खोसेर लगेको आरोपमा बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय ज्ञानु पौडेल र सोही ठाउँका सुरज भनिने