२७ असार २०८२, शुक्रबार
मुख्य समाचार

अब ट्याक्सीको पनि सिण्डिकेट तोड्छौँ : मन्त्री महासेठ

११ वैशाख, काठमाण्डाै ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गर्नुभएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भन्नुभयो, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको