२६ जेष्ठ २०८२, सोमबार
मुख्य समाचार

ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ : जोली

२९ फागुन, काठमाण्डौ । नेपाल मामिलाका जानकार एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् ।