२९ जेष्ठ २०८२, बिहीबार
मुख्य समाचार

नेपालगञ्जमा ‘अक्सन’मार्फत क्रिकेट प्रतियोगिता हुने

८ चैत, नेपालगञ्ज । नेपालगञ्जमा पहिलो पटक ‘अक्सन’मार्फत क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वैशाख ३ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमलाई सहभागी गराइने आयोजकले जनाएको छ । बुधबार नेपालगञ्जमा आयोजक ग्रीन इभेन्टो प्रालिले पत्रकार सम्मेलन गरी