१ असार २०८२, आइतबार
मुख्य समाचार

कटारी गोल्डकप उपाधिका लागि झापा ११ सँग संकटाले प्रतिष्पर्धा गर्ने

१६ चैत, उदयपुर। उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा गोर्खा ब्वाइज रुपन्देहीलाई ३–० को गोल गर्दै संकटा क्लब काठमाडौं फाइनलमा प्रवेश गरेको छ । बिहिबारको दोस्रो सेमीफाइनलमा संकटाका लागि २९ औं मिनेटमा फ्रि किकको सदुपयोग गर्दै प्रकाश बुढाथोकीले गोलको