केपी ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड प्रस्थान
२६ पुस काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा नियमित चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश