३० चैत्र २०८२, सोमबार
मुख्य समाचार

नेप्से परिसूचक निरन्तर ओरालो

काठमाडौँ, ३० जेठ । निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला