३० चैत्र २०८२, सोमबार
मुख्य समाचार

फोहर नउठाउँदा नगरक्षेत्र दुर्गन्धित

लहान, ३१ जेठ । लामो समयदेखि फोहर नउठाउँदा सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान नगरक्षेत्र दुर्गन्धित बनेको छ । विगत एक महीनादेखि लहान नगरपालिकाले लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको हो । लहानस्थित गुदरी