६ भाद्र २०८२, शुक्रबार
मुख्य समाचार

आयस्रोत र समुदाय परिवर्तनको आधार बन्दै वन

१७ असार, नुवाकोट ।  समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको स–साना वनका रुपमा रहेका सामुदायिक वन नुवाकोटमा अब्बल बन्दै गएका छन् । वन विभागले चालू आर्थिक वर्षको ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ मार्फत मुलुकभरका सामुदायिक वनमा