एकदिने घुम्ती साहित्य महोत्सव हुँदै
१३ वैशाख, काठमाण्डौ । प्रकाशक फाइनप्रिन्टले देशका विभिन्न ठाउँमा एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’आयोजना गर्दै छ । महोत्सव पहिलो चरणमा सुर्खेत (वैशाख १५), धनगढी (वैशाख १७) र कोहलपुर (वैशाख १८) मा हुने फाइनप्रिन्टले जनाएको छ । काठमाण्डौमा केन्द्रित लेखक र मोफसलका