२८ असार २०८२, शनिबार
मुख्य समाचार

पाटन सङ्ग्रहालयमा आन्तरिक पर्यटकको चाप

 ३ जेठ, ललितपुर  ।  नेपालीमा सङ्ग्रहालय घुम्ने बानीको विकास हुन थालेको छ । पाटन सङ्ग्रहालयमा केही वर्षयता आन्तरिक पर्यटकको चाप बढ्दै गएको सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताउनुभयो । “अवलोकन गर्न आउनेमा विद्यार्थी बढी रहेका छन्,” उहाँले भन्नुभयो । पहिले केशवनारायण चोकमा