२५ असार २०८२, बुधबार
मुख्य समाचार

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्नुपर्नेमा अध्यक्ष यादवको जोड

८ जेठ, कैलाली । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । संघीय प्रेस फोरम नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा