१८ असार २०८१, मंगलबार
मुख्य समाचार

को को थपिए नेपाली काँग्रेसबाट १२ राज्यमन्त्रीहरु ?

काठमाडौं, आइतबार, ६ भदौ २०७४ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँको मन्त्रिमण्डलमा नेपाली काँग्रेसका तर्फबाट १२ र नेपाल लोकतान्त्रिक फोरमका ३ राज्यमन्त्रीसहित १५ राज्यमन्त्री थपिएका छन । आज थपिएका राज्यमन्त्रीसहित देउवा मन्त्रिपरिषद ५० सदस्यीय