१६ असार २०८१, आइतबार
मुख्य समाचार

को को थपिए माओवादी केन्द्रबाट ६ मन्त्रीहरु ?

श्रावण १२, २०७४ । नेकपा माओवादी केन्द्रले पाएको ९ मन्त्रालयमा सरकारको नेतृत्व गर्दै सरकारमा सहभागी भएका कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् भने जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह शहरी विकास मन्त्री बनिसकेका छन् । नेपालको राजनीतिमा