८ फाल्गुन २०८२, शुक्रबार
मुख्य समाचार

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १३ जना घाइते

धरान । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक