६ आश्विन २०८१, आइतबार
मुख्य समाचार

मौलिक हकसम्बन्धी तीन विधेयक सदनमा पेश गरिने

३ भदौ, काठमाडौँ । सरकारले मौलिक हकसँग स्म्बन्धित तीन विधेयक सङ्घीय संसद्मा पेश गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक २०७५ र ‘भूसासम्बन्धी