५ आश्विन २०८१, शनिबार
मुख्य समाचार

पत्रकार खड्काको खोजीका लागि आग्रह

१४ भदौ, काठमाडौँ  । नेपाल प्रेस युनियनले डोटी शाखाका संस्थापक अध्यक्ष एवं रेडियो बूढीनन्दा बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का (तेजु) को शीघ्र खोजी कार्यका लागि सरकारसँग आग्रह गरेको छ । दीपायल सिलगढी नगरपालिका–१ तिखा निवासी पत्रकार खड्का यही भदौ १०