३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

पूर्वउपप्रम अधिकारीको क्लिनिकल रुपमा निधन

१८ फागुन, काठमाडौँ । धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितबारे नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेताले जानकारी लिनुभएको छ । नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर सार्वजनिक भएपछि उहाँहरुले अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको नेकपाका केन्द्रीय सदस्य