३ आश्विन २०८१, बिहीबार
मुख्य समाचार

एक लाख ३२ हजार अपराधी जेलबाहिरै

२६ वैसाख, काठमाडौं । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन् । ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सन्तोष भट्टराईले लेखेका छन् । मुद्दा फैसला